प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् । मंगलवारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका हुन् ।
काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।
कोरियामा कामदार पठाउने मेनपावरसँग आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने (कार्यविधिको पूर्णपाठ)
मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने भएको छ । यसअघि सरकारले मात्रै नेपाली कामदार कोरिया पठाउँदै आएकामा अब भने मेनपावरहरुले पनि दक्ष कामदार पठाउन मिल्नेगरी कार्यविधि तयार गरिएको हो ।
पूर्वकप्तान नेरीले लिइन् क्रिकेटबाट सन्यास
नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन् । उनले सामाजिक संजालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।
पीएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक
फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ।
बैैक / बिमा
‘ग्लोबल मनी विक’, सानै उमेरदेखि नै बचतको अभ्यास गर्न गभर्नरको आग्रह
उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे ।
अटो
हिरोको सर्भिस र पार्ट्स अभाव हुन नदिने सिजी मोटर्सको प्रतिबद्धता
मार्चदेखि हिरो सर्भिस सेन्टरमा पार्टपुर्जा सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्न प्रतीतपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ।
पर्यटन
पोखरा अब पर्यटकीय राजधानी, २४ सै घण्टा खुल्ने
गण्डकी प्रदेशको राजधानी पोखरा अब पर्यटकीय राजधानी घोषणा हुँदैछ । आइतबार यस्तो घोषणाको तयारी छ । यससँगै पोखरा अब २४ घण्टा खुल्नेछ । शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
भारतबाहेकका पर्यटकले अब नेपालमा ‘क्यूआर’बाटै भुक्तानी गर्न पाउने
भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो ।
प्रविधि र ग्याजेट्स
इन्स्टाग्रामको नयाँ फिचर ‘फ्रेन्ड म्याप’, साथी कुन ठाँउमा छ थाहा...
यसमा प्रयोगकर्ताले आफ्ना निश्चित साथीहरुसँग लोकेसन सेयर गर्ने वा सबैसँग गर्ने दुवै विकल्पहरु राखिएको छ । यो फिचरलाई फ्रेन्ड म्याप भनिएको छ र यो स्न्याप म्यापसँग मिल्दोजुल्दो देखिन्छ ।
समाचार
काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, लाहोर दोस्रोमा
काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।
पछिल्लो पोष्ट
ट्रेण्डिङ
चिसोमा बच्चाको हेरचाह कसरी गर्ने ? (टिप्स सहित)
खासमा मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । यस मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।
विशेष
प्रधानमन्त्रीलाई १३ सांसदको प्रश्न, कसले के सोधे ? (पूर्णपाठसहित)
प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् । मंगलवारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका हुन् ।
बिदेश
युक्रेनी सेनाले सार्वजनिक गर्यो ५ जना नेपाली युद्धबन्दी
युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ। थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक/एक गरी ८ जनालाई सार्वजनिक गरेको हो।
शेयर
झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा पुगेको हो ।
विशेष
सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल
ठेगानाः अनामनगर, काठमाडौं
9841653407
विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com