सकियो दरबार हाइस्कुल पुनर्निर्माणको काम

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ ।

यसरी हुँदैछ उपत्यका जाम मुक्त !

योजना अन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ ।

विश्व बैंकद्वारा पुनर्निर्माणका लागि थप २३ अर्ब ऋण स्वीकृत

काठमाडौं, १ माघ । विश्व बैंकले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि थप ऋण स्वीकृत गरेको छ । भुकम्पले भत्काएका आवास पुनःनिर्माणका लागि २ सय...

रङ्गशाला बनाउन दिएको वालुवा टिपर तथा ट्रक व्यवसायीले निःशुल्क ढुवानी गर्ने

काठमाडौं, १ माघ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने...

‘हल्लाको भरमा शेयरमा लगानी गर्नु राम्रो होइन’

शेयर बजारमा दर्ता भएका उद्योगको नाफाको स्थिति, नेटवर्थ र फ्युचर एक्सपमँसन प्लान हेरेर शेयर बजारमा लगानी गर्नुपर्छ । कुनै भावनाको आधारमा होइन, हल्लाको भरमा लगानी गर्दा अप्ठ्यारोमा परिन्छ । त्यसो हुनाले जानेर, बुझेर, विज्ञसँग सरसल्लाह गरेर लगानी गर्दा राम्रो हुन्छ ।

‘वैशाखसम्म तयार हुन्छ रानीपोखरी’

अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको कामले तिब्रता पाएको छ ।

नारायणघाट-मुग्लिङ्ग सडक पूर्ण रुपमा खुल्ला

पहिरो नियन्त्रणको कार्यको लागि प्रत्येक दिन दिउँसो चारघण्टाको लागि बन्द हुँदै आएको सडक विहिवारदेखि पूर्ण रुपमा खुल्ल भएको नारायणघाट-मुग्लिङ्ग सडक आयोजनाले जनाएको छ ।

८ सय ४१ भूकम्पपीडित थपिए, गुनासो सम्बोधनमा चित्त नबुझे अझै विकल्प

दोस्रो चरणको छुट तथा पुनः जाँच सर्भेक्षणअन्तर्गत १ लाख ८९ हजार गुनासो संकलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इन्जिनियरहरुले विश्लेषण गर्ने काम जारी छ । विश्लेषण सकिएपछि ती गुनासा पनि प्राधिकरणले सम्बोधन गर्नेछ । गुनासो विश्लेषणका लागि ५० इन्जिनियर परिचालन गरिएको छ।

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च

काठमाडौं, २३ पुस । कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ।...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालको ठाउँमै उपयुक्त छ ,क्षति कम गर्ने उपाय...

काठमाडौं, २१ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि हालको ठाउँ नै उपयुक्त भएको साझा पार्टीले बताएको छ । सोमवार एक दस्तावेज प्रस्तुत गर्दै...