अब ट्रायल पास गरेको महिना दिनमै चालक अनुमतिपत्र

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।

धेरै रिसाउने बानीले निम्त्याउन सक्छ हृदयघात !

काठमाडौं । रिस हरेक मानिसलाई उठ्छ तर, कोही धेरै रिसाउने खालका हुन्छन् भने कोही कम रिसाउने खालका । सामान्यतया रिस उठेको बेलामा हामी कसैले...

काठमाडौंमा फेरि बर्ड फ्लू भेटियो, १५ हजार पन्छी नष्ट

तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको हो।

गोरखाको हरमटारीमा भेस्पा र अप्रिलियाको व्यवसायिक शोरुम

गोरखा । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारीमा खुलेको छ । उपत्यका बाहिर कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो...

बिहेको लगन नहुँदा सुनको व्यापार घट्ने क्रम जारी, कारोबार मूल्य कतिमा झर्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनामा बिहेको कुनै लगन नभएको कारण व्यापार घटेको र अन्तराष्ट्रिय बजारमा डलरको भाउ निरन्तर घट्दो क्रममा रहेको कारण पनि सुनको मूल्यमा कमी आएको हो ।

जापानका मानिसको आयु किन धेरै हुन्छ ? यस्ता छन् सिक्रेट

काठमाडौं । विश्वमा सबैभन्दा स्वस्थकर र लामो जीवनशैली हुने मानिसका रुपमा जापानका मानिसलाई बुझिन्छ । १२ फेब्रुअरी २०२० मा जापानका ११२ वर्षका चित्तेसु वतनबेले...

लगातार १०० फिल्ममा रिजेक्ट भएका शाहिद !

काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरले फिल्म जगतमा उत्कृष्ट काम गरेर सबैको मुटुमा फरक स्थान बनाएका छन् । ठूला चलचित्रमा प्रमुख हिस्सा बन्नका लागि...

सात सिट क्षमताको हुण्डाइ अल्काजार बजारमा आउदै, के के छ विशेषता ?

काठमाडौं । कार निर्माता कम्पनी हुण्डाइले आफ्नो नयाँ कार अल्काजार बजारमा ल्याउने तयारी गर्दै छ । बजारमा ल्याउने तयारी भईरहेको अल्काजार ६ देखि ७...

मेस्सीको उत्कृष्ट प्रदर्शनले बार्सिलोनाको सहज जित

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।

फास्ट फूड : स्वादको लागि स्वास्थ्यसंग खेलवाड नगर्नुस्

काठमाडौं । यदि तपाईंको बर्गर र फ्राई गरेका खानेकुरा निरन्तर खाने बानी छ भने, यसले तपाईंको स्वास्थ्मा प्रतिकुल असर पार्नसक्छ । नियमित रुपमा फास्ट...