काठमाडौं । नेपाली बजारमा क्रसफायरको नयाँ बाइक एचजे २५० को बुकिङ सार्वजनिक भएको छ । एचजे २५० को ग्राउन्ड क्लियरेन्स ३ सय ३० एमएम भएको कारण गर्दा यो पहाडी सडकमा चलाउन सहज हुने कम्पनीको दबी छ । यसको ह्विलबेस...
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाको न्यूओर्क शहरमा हुने ‘न्यूओर्क अटो शो’ चार महिना पछि धकेलिएको छ । पछिल्लो समय अमेरिकामा पनि कोरोनाको संक्रमण बढ्न थालेसंगै अटो शो २६ अगस्टमा हुने नयाँ सूचना सहित रोकिएको...
यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको सेवा धरापमा परेको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएसंगै यी दुवैको सेवा धरापमा परेको हो ।
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी बजाजले आफ्नो नयाँ मोटरसाइकल बजाज डोमिनार २५० मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले भर्खर डोमिनार २५० को १३ सेकेन्डको टिजर पनि सार्वजनिक गरेको थियो । उक्त टिजर अनुसार बजाजले आफ्नो नयाँ २५० सीसीको...
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी एमबी अगस्टाको ‘बी४ सेरी ओआरओ’ नेपालमा भित्रिएको छ । नेपालको लागि एमबी अगस्टाको आधिकारीक वितरक भेलोसिटीले यो मोटरसाइकल बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य नेपाली बजारमा १ करोड ४१ लाख...
काठमाडौं । विश्व अर्थतन्त्रमा प्रभाव पारीरहेको कोरोना भाइसरबाट अटो सेक्टर अछुतो रहन सकेन । बिस्तारै अटो सेक्टरको बिक्रीमा पनि कमि आउन थालेको छ । यसबिच टाटा, महिन्द्रा, मारुति, टोयटा जस्ता कार निर्माता कम्पनीको बिक्रीमा कमि आएको छ ।...
काठमाडौं, १४ फागुन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् । बुधबार पत्रकार सम्मेलन गरि नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक बिक्रेता अग्नि ग्रुपले पारसलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।...
नेपालको कुनैपनि सडकमा सजिलै चल्न सक्ने, लामो यात्राको लागि पनि यो निकै उपयोगी यसका साथै यसको सिट क्षमता ५ भएपनि २ वटा सिट थपेर यात्रा गर्न सकिने भएको कारण रेनो ट्राइबरलाई धेरै मन पराईएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।
काठमाडौं, ६ फागुन । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ, यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म...