मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं, २९ बैशाख । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्युरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना...
बैंकले सुनचाँदी दिएर ग्राहक लोभ्याउन नपाइने
काठमाडौं २९, वैशाख ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई सुनचाँदीका गहनालगायत जिन्सि सामान दिन नपाउने भएका छन् । ग्राहक तान्ने होडमा बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका उपहार योजना ल्याएका थिए ।
बैंक तथा...
पाेखरामा एनबीआईकाे सम्मेलन, बैंकिङ नैतिकतामा ध्यान दिन पूर्व गभर्नर क्षेत्रीकाे जाेड
नेशनल बैकिङ इन्स्टिच्युटले पोखरामा पहिलो पटक एकदिने सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा विभिन्न बैकिङ प्रतिष्ठानका करिब एक सय जना प्रतिनिधिहरुको सहभागिता थियो ।
सम्मेलनमा विभिन्न बैंक र वित्तीय संस्थानका १०० वरिष्ठ बैंकिङका प्रोफेसनलहरु उपस्थित थिए...
गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच सम्झौता
काठमाडाैं, २७ बैशाख । गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक सम्झौता भएको छ।
सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ...
आईएमई र जीएमई रेमिटेन्सको कारोबार नेपाल क्लियरिङ्ग हाउसवाट
काठमाडाैं, २७ बैशाख । जीएमई रेमिटेन्स र आईएमईका ग्राहकले नेपाल क्लियरिङ हाउसमार्फत एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीमार्फत सिधै बैंक खातामा जम्मा हुने गरी कारोबार गर्न सक्ने भएका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न...
यूनाइटेड फाइनान्सले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा योजना बिक्री गर्ने
काठमाडौं, २५ बैशाख । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्सको...
प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स कनेक्ट आइपिएस भुक्तानी प्रणालीमा आवद्ध
काठमाडौं, २४ बैशाख । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस विद्युतीय भुक्तानी प्रणालीमा प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स आवद्ध भएका छन् ।
उक्त फाइनान्स कम्पनीहरुका ग्राहकहरुले...
सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सुविधा
काठमाडौं, बैशाख २४ । सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाईथप सहज हुनेभएको छ । त्यस्तै, भूकम्प पीडितले आवास निर्माणका अतिरिक्त जीविको पार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् ।
मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज...
एनआईसी एशिया बैंककाे २८२ औं शाखा गाेंगबुमा
काठमाडौं, २३ बैशाख । एनआईसी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम राज तिवारीले गोंगबुस्थित गोंगबु शाखाको आइतबार शाखाको उद्घाटन गरे ।
उक्त शाखा सञ्चालनसँगै...
एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टमा छुट
काठमाडौं, २३ बैशाख । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ ।
एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकहरुले आवास, स्पा...