बैंक/ बिमा

चार पालिका अझै बैंकविहीन, शाखा संख्या १००८६ पुग्यो

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार २०७७ मंसिर सम्ममा नेपालका ४ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् । २०७६ मंसिरसम्म ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
remit

रेमिट्यान्स १०.९ प्रतिशतले बढ्यो, ५ महिनामा ४ खर्ब १६ अर्ब भित्रियो

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/ ७८ को पाँच महिनाको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई रु.४१६ अर्ब ८१ करोड पुगेको छ ।

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकालकै निरन्तरता

बैंकको अध्यक्षमा पुनः चयन भएका अध्यक्ष ढकालले आजै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनिएताको सपथ लिएका छन् । साथै सोही कार्यक्रममा नवनिर्वाचित सदस्यहरुले पनि पद तथा गोपनिएताको सपथ लिएका छन्

१६ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न

बैंकको कर्पोरेट भवन कमलादीमा आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

शेयर अभौतिकीकरण गराउन नेपाल बैंकको आग्रह

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो । बैंकका ३ हजार एक सयभन्दा...

सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १.८५ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ६.५७ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

सहकारी सबै समस्या एउटै टेबलबाट समाधान हुन्छ: अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले सहकारी अभियानमा देखिएका सबै समस्या एउटै राउन्ड टेबलमा बसेर हल गर्न आफूले चाहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा कञ्चनपुरको कलुवापुरमा

ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

मनिषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृति कवि फुयाँल र नायिका कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । यससँगै अब...

२१ हजारले पाए कोरोना बीमा भुक्तानी, १६२ जनाले नपाउने

उनीहरुलाई कुल २ अर्ब ९ करोड ६३ लाख २५ रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।