बैंक/ बिमा

डिजिटल कारोबारको सीमा बढ्यो, मोबाइलबाट १० लाखको कारोबार

केन्द्रीय बैंकले मोबाइ बैंकिङ (क्युआर कोण समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ ।

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, सम्भावना कसको बलियो ?

सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्।

इन्भेष्टमेण्ट बैंक र वायरबार्लीवीच रेमिट्यान्स सम्झौता

विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहयोग गर्न नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्ली वीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता भएको छ ।

नेपाल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा साढे १९ करोड

यो गत आवको तुलनामा ३ करोड १४ लाख रुपैयाँ अर्थात् ५.४० प्रतिशत कम हो । बैंकले गत आवको सोही अवधिमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध सहकारीबीच समझदारीपत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र चितवनको भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कोरोना महामारीमा सुरक्षित तरिकाबाट निर्माण आयोजनालाई निरन्तरता दिंदै एसियाली विकास बैंक

कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि सञ्चालन मापदण्ड (एसओपी) लागु गरेर विकास परियोजनालाई अगाडि बढाईएको बैंकले बताएको छ ।

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

कठमाडौं, १२ जेठ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ पानवारीमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शनिबार बैंकको पानवारीको शाखा कार्यालायको औपचारिक उद्घाटन...

पोखरा शान्तिघाटमा विद्युतीय शवदाह मेसिन, एभरेष्ट बैंकको सहयोग

काठमाडौं, २० असार । एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयर तथा सम्पुर्ण वडा अध्यक्षहरुको उपस्थितिमा मेयर...

अन्तर बैंक एटीएममा शुल्क लिन नपाइने व्यवस्था सधैका लागि लागु

अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्थवा अब सधैका लागि लागु भएको छ ।

राष्ट्र बैंक,मुक्तिनाथ विकास र देवः विकास बैंक सम्झौता, भुक्तानी प्रणालीमा सहजता

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकसँग आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम...