‘म्यान भर्सेस वाइल्ड’ मा यस्तो देखिए भारतिय सुपरस्टार रजनीकान्त (भिडियो सहित)

काठमाडौं । भारतिय सुपरस्टार रजनीकान्त बेयर ग्रिल्सको सो म्यान भर्सेस वाइल्डमा देखिएका छन् ।

उनको उक्त सो को टिचर पनि सार्वजनिक भएको छ । सो मार्च २३ तारिखमा राति ८ बजे डिस्कोभरी च्यानलमा प्रशारण हुँदैछ ।

रजनीकान्त ४० वर्षपछि सानो पर्दामा देखिएका हुन् ।

यसअघि भारतिय प्राधनमन्त्री नरेन्द्र मोदीलाई पनि म्यान भर्सेस वाइल्डमा देखिएको थियो ।

यस्तो छ टिजरः


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here