रिलायन्स लाइफद्वारा ‘एक शेयरधनी एक बीमालेख’ अभियान सार्वजनिक

काठमाडौं, ४ मंसिर । रिलायन्स लाइफ इन्स्योरेन्सले एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउन यस अभियान ल्याएको हो ।

अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बालजीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन मार्फत प्रतिस्पर्धात्मक बीमाशुल्कमा लिन सकिने जनाइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here