Tag: नेपाल टेलिकम

तपाईले प्रयोग गरेको सिमकार्ड अर्काको नाममा छ, नामसारी गर्न के गर्ने...

काठमाडौं । नेपाल टेलिकमले अन्यको नाममा दर्ता भएका सिम कार्डलाई आफ्नो नाममा दर्ता गर्न सूचना जारी गरेको छ । टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो...

६३ लाख ३२ हजारले प्रयोग गर्छन् फोरजी सेवा, एनसेलको मात्रै ४०...

नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ६३ लाख ३२ हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ६३ लाख ३२ हजार १ सय ९४ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या २० लाख ४९ हजार ९ सय १६ जना रहेका छन् ।

शुक्रबारदेखि नेपाल टेलिकमको आइपी टिभी, तत्कालका लागि यी स्थानमा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि एनटी टीभी ब्राण्डमा फाइबर टू दि होम (एफटीटीएच)मार्फत आईपी टीभी सेवा...

कसरी लिने निःशुल्क ‘पाठशाला सियुजी सिम’, ९९ रुपैयाँमा महिनाभर कुराकानी ...

नेपाल टेलिकमले विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहयोग पुर्‍याउन निशुल्क ‘पाठशाला सियुजी सिम’ वितरण गरेको छ ।

टेलिकमको तिहार विशेष १३ अफर सार्वजनिक, यसरी लिनुहोस्

काठमाडौं । नेपाल टेलिकमले तिहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेजहरु सार्वजनिक गरेको छ । कम्पनीले फेस्टिभल...

नेपाल टेलिकमद्वारा दैलेख सदरमुकाममा अप्टिकल फाइबर विस्तार

गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच) मार्फत सञ्चालन गरिएको हो । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।

नेपाल टेलिकमको आकर्षक फेस्टिभल अफर: कुनमा के-के सुविधा ?

नेपाल टेलिकमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक फेष्टिभल अफर ल्याएको छ । चाडबाडको बेला युट्युव र फेसबुक अनलिमिटेड चलाउन मिल्ने गरी नयाँ आकर्षक अफर ल्याएको हो ।

यस्ता छन् संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ल्याएको अनलिमिटेड अफर

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

डाटा उपभोगको प्रवृत्तिमा परिवर्तन, कन्टेण्टमा लगानी बढाउन विज्ञको सुझाव

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

लकडाउनमा टेलिकमको गुम्यो २ अर्ब, ५३ करोडको बोनस प्रदान

यस अवधिमा कम्पनीको आम्दानी पनि ४३ अर्ब ८३ करोडबाट घटेर ४१ अर्ब ४९ करोडमा सिमित भएको छ । सेवा बिक्रिबाट हुने आम्दानी पनि घटेर ३६ अर्ब ८६ करोडबाट घटेर ३४ अर्ब ५७ करोडमा सिमित भएको छ ।
- Advertisement -

धेरै पढिएको