Tag: सभामुख विवाद

सभामुख विवाद टुङगियो, अग्नि सापकोटा सभामुख !

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ रहेका नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको स्रोतले जनाएको छ । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ ।
- Advertisement -

धेरै पढिएको