काठमाडौं उपत्यकामा एकैदिन ११७४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा मात्रै ९८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here