पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमितको निधन

काठमाडौं, २७ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५९ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२३८ पुगेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here