अवैतनिक वाणिज्यदूतको नीलो प्लेट खोसियो, एकको गल्तीको सजाय सबैलाई
अवैतनिक वाणिज्यदूतहरुले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन नपाउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो ।
नेपाल उद्योग परिसंघ–पाकिस्तानी राजदूतबीच भेट, दुईदेशबीच डिजिटल भुक्तानीको व्यवस्था गर्न सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ ।...
वित्तीय उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन गर्न आर्थिक विधेयक : अर्थमन्त्री
काठमाडाैं, १९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यन्वयनमा मन्त्रालयले पहिलो प्राथमिता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा...
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक व्यवसायीले आवेदन दिनुपर्ने
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन माग गरेको हो ।
सुदुरपश्चिम र उद्योग वाणिज्य महासंघले लगानी र विकासका गतिविधिमा सहकार्य गर्ने
सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले लगानी प्रवद्र्धन र बिकासका गतिविधि संचालनका लागि सहकार्य गर्ने भएका छन् । त्यसका लागि सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक सझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
शहीदस्तम्भ निर्माणले औद्योगिक क्षेत्र डुबानको खतरामा
सप्तरी, १५ असार । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण...
आर्थिक वृद्धिदर सरकारको अनुमान भन्दा बढी हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं, २४ जेठ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
बैंकको यो प्रक्षेपण उसले गरेको...
धुलिखेल महोत्सव सुरु, १५० भन्दा बढी स्टल
क्लाउडपत्रिका
काठमाडौं । धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रंगशालामा आयोजना भइरहेको महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन,...
लकडाउन अघि नै उद्योगको क्षमता उपयोग २० प्रतिशत कम, लकडाउन पछिको...
गत आर्थिक वर्षको ६ महिनामा मुलुकका प्रमुख उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगको क्षमता उपयोग ६० प्रतिशत थियो ।
दुई महिनादेखि बन्द हेटौँडा सिमेण्टको उत्पादन शुरु
काठमाडाैं, २० असार । करीब दुई महिनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको...