निजीक्षेत्रको नाममा एडीबीसँग सहयोग माग्दै अर्थमन्त्री, एडीबी सकारात्मक

अर्थमन्त्री जनार्दन शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लभासासँग छलफल गरेका छन् ।

उखु किसानको बक्यौता असुलीको निर्णयबाट चुक्यो सरकार, कुन चिनीमिलसँग कति बाँकी...

लामो समयदेखि उखुको बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरूले माइतीघरमा मण्डलामा धर्ना र प्रदर्शन रोक्न मन्त्रालयले २१ दिनभित्र बक्यौता असुली गरिदिने भन्दै सहमति गरेको थियो ।

‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली सकारात्मक’- परिसंघ

नेपाल राष्ट्र बैंकले जारी गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८”को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

‘भिल्लका देशमा मणि’ भयो भीरखानीको तामाखानी

म्याग्दी, २२ जेठ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ । वि.सं....

साना तथा मझौला उद्यममा १७ लाखलाई रोजगारी, जीडीपीमा २२ प्रतिशत योगदान

करिब पौने ३ लाख साना तथा मझौला उद्यमले गत वर्षसम्म करिब १७ लाखलाई रोजगारी दिएका छन् । नेपालमा एउटा एसएमईले औसतमा १६ जनालाई रोजगारी दिने गरेको छ ।

महासंघको महाधिवेशन शुरू हुँदै, भर्चुअल माध्यमबाट प्रधानमन्त्रीले उद्घाटन गर्ने

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यस महाधिवेशनपश्चात विधानतः अध्यक्ष बन्नेछन् । कोरोना भाइरसका कारण करिब ७ महिना पर धकेलिएको महासंघको चुनावमा यतिखेर सबैको ध्यान खिचिएको छ ।

घरेलु, साना उद्योगलाई निश्चित समय सबै करबाट मुक्त गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

यसका साथै लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रधानमन्त्री पचण्डको भनाइ छ ।

सकियो मेड इन नेपाल मेला, स्वदेशी उत्पादनप्रति सर्वसाधारणको रुची बढ्दो

काठमाडौं, ११ असोज । राजधानीमा आयोजित सातौँ ‘मेड इन नेपाल एक्सपो’ शनिबार सम्पन्न भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्चका अनुसार ४ हजार...

उद्योग वाणिज्य महासंघ चुनाव: चन्द्र ढकाल समूहको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलले मनोनयन दर्ता गरेको छ ।

‘वेब बेस्ड ट्र्याकिङ सिस्टम’लाई चेम्बरको स्वागत, नगर क्षेत्रमा अहिल्यै लागु नगर्न...

काठमाडौं, ३० असार । नेपाल चेम्बर अफ कमर्शले साउन १ गते बुधबारदेखि लागु हुने वेबमा आधारित ढुवानी प्रणालीको स्वागत गरेको छ । एक स्थानबाट...