एलन मस्क विश्वकै सर्वाधिक धनी, विनोद चौधरी १ हजार ९ सय...

अर्बपति चौधरीको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भएको हो ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो।

निर्माण व्यवसायीको माग पूरा गर्न उद्योग वाणिज्य महासंघको आग्रह

निर्माण सम्पन्न भएका योजनाको भुक्तानी पाउनु पर्ने र समस्याग्रस्त आयोजनाको ठेक्काको म्याद एकमुष्ट थप गर्नुपर्ने मुख्य माग राखी आन्दोलन गरिरहेको निर्माण व्यवसायीहरुको जायज माग सम्बोधन गर्न महासंघले नेपाल सरकार समक्ष आग्रह गरेको हो ।

मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत फेल

जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, प्राथमिकतामा के-के ?

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

‘आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ’- अर्थसचिव मरासिनी

मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ ।’

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।

निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार ४ बुँदे सहमति भएसँगै पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित भएका हुन्।

हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानमा उच्च हवाई भाडा लिएको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै हिमालयले उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने घोषणा शुक्रबार गरेको हो ।

जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न राष्ट्रिय व्यावसायिक पहलको आग्रह

हालको यस विषम परिस्थितिमा समाज र मुलुकप्रति जिम्मेवार भइ न्युनतम व्यवसायिक आचारसंहिता भित्र रही आफ्नो व्यवसायिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्न गराउन सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई एनबीआईले आग्रह गरेको छ ।