श्रम मन्त्रालयलाई बजेट खर्च गर्नै सकस, ६ महिनामा ४.१ प्रतिशत खर्च
सबैभन्दा कम बजेट खर्च गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ४.१ प्रतिशत बजेट खर्च गर्न सकेको छ। यो वर्ष श्रमलाई ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा २६ करोड २३ लाख रुपैयाँमात्र खर्च भएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घटाउने तयारी
भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई पुस १ गते (डिसेम्बर १६ तारिख) मा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।
शिथिल व्यवसाय पुनरुत्थान गर्न सहयोग गर्ने मौद्रिक नीतिः सीएनआई
नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई परिसंघले स्वागत गरेको छ ।
सिद्धार्थ राजमार्ग १६ जिल्लाको विकासका लागि महत्वपूर्ण, ग्रिन प्रविधिबाट सडक विस्तार...
सिद्धार्थ राजमार्ग १६ जिल्लाको गेटवे भएकाले यी जिल्लाहरुको विकासका निम्ती यो राजमार्ग अत्यन्तै जरुरी रहेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।
पुँजी बजारलाई फराकिलो बनाउने, स्टक डिलरको शुरुवात गरिने
सरकारले पुँजी बजारलाई फराकिलो बनाउने योजना ल्याएको छ ।
बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भएको उद्योग वाणिज्य महासंघको आरोप
संचारमाध्यममा आएका समाचारकै भरमा,स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नहुने महासंघको जिकीर छ ।
अर्थतन्त्रको आकार बढ्यो, प्रतिव्यक्ति आय ११३४ डलर
राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तनले नेपालीको प्रतिव्यक्ति आय पनि बढाएको छ । आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागको तथ्यांकले देखाउछ ।
नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढ्यो
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिनभित्र पेस गर्न आग्रह गरेको हो ।
ठेकेदारको लापरवाहीले सडकको यस्तो दुर्दशा, यो नाली हो कि धराप ?...
कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।