मंसिर २ गतेदेखि मादक पदार्थ विक्री वितरण र सेवनमा रोक
निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना पूरा नभएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
५० प्रतिशत अनुदानमा ५ सय मेट्रिकटन धानको विउ वितरण गरिदै
किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ ।
देशकै पुरानाे विश्वविद्यालय त्रिविकाे ६० औँ वार्षिक दिवस मनाइयाे
काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
चाँदनी दोधारा आईसीपीको गुरुयोजना तयार, २०२५ सम्ममा तयार हुने
कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।
भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको मेयर दाहालले बताइन् ।
गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने
काठमाडौं ८ कात्तिक । गैरआवासीय नेपाली संघ र र नेपाल उद्योग परिसंघले एक आपसमा सहकार्य गर्ने भएका छन्। दुवै संस्थाका पदाधिकारीबीच भएको छलफलपछि उक्त...
६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता दिन गृहको...
मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।
फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो
एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।
‘हायर मी नेपाल’ले ५० हजारलाई रोजगारी दिने
देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साइट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पूर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ ।