नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना विरुद्धको खोप

चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो ।

‘मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएको छ, अर्थतन्त्र चलायमान गराउँछ’-अर्थमन्त्री

अर्थमन्त्री डा. महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले पूँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गरे।

यस्तो छ सतिश कुमार मोर नेतृत्वमा सिएनआईको नयाँ कार्यसमिति

काठमाडौं, २६ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधारण सभा यही चैत्र २५ गते विभिन्न निर्णयहरु सहित सम्पन्न भएको छ । 'कानुनी...

सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा २६ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा...

समीक्षा अवधिमा दूध उत्पादन ३.०९ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा दूध उत्पादन ४.५४ प्रतिशतले बढेको थियो। मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ४.५७ प्रतिशत, खसी-बोका-भेडाको मासु उत्पादन २.६८ प्रतिशत, सुंगुर-बंगुरको मासु उत्पादन २.८५ प्रतिशत,भैंसी-राँगोको मासु उत्पादन १.२९ प्रतिशतले बढेको छ ।

‘९५ प्रतिशत जनताका घरमा पुग्यो बिजुली, दुई वर्षभित्रै चाहिएजति उपलब्ध हुन्छ’

रुपन्देहीको मैनहियामा सोमबार बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दै यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताइन।

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई १० हजार थान एन्टी जेन टेस्ट किट हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जेन टेस्ट किट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

काठमाडौंका यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने

प्राधिकरण काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६ / ११ के.भी. सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

‘सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा’- प्रमुख...

स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण काठमाडौं ५ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण...

चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो।

इजरायलमा तत्काल कामदार नपठाइने

सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो ।