१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बिहीवार दिउँसो बोलकबोल
नेपाल राष्ट्र बैंकले बिहीवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गर्न लागेको हो ।
प्यूठानबाट नेपाल लाइफको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ सुरु
नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ ।
एनएमबि बैंकले गर्यो नागार्जूनमा वृक्षारोपण
काठमाडौं, २५ जेठ । एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक बन, नागार्जूनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । उक्त सामुदायीक वनमा एनएमबिमा...
सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’योजनाको उपहार हस्तान्तरण
सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा 'बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो' योजनाको उपहार हस्तान्तरण गरेको छ।
माछापुच्छ्रे,सानिमासहित ९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा
केन्द्रीय बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमान्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकहरुले सम्पति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।
विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, 'सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व सङ्कलन गर्ने कार्यका लागि सहजीकरण गरिनेछ ।'
गरिमा विकास बैंकका ग्राहकले अब विदेशबाट पनि मोबाइल बैंकिङ सुचारु गर्न मिल्ने
विदेशमा रहेका नेपालीहरुका लागि गरिमा विकास बैंकले मोबाइल बैंकिङ सेवालाई स्तरोन्नति गरेको छ । नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच पुर्याउनका लागि यो सेवा उपलब्ध गराइएको हो ।
सबै प्रदेश र स्थानीय तहसम्म बीमा व्यवसाय विस्तार गर्न निर्देशन
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
नबिल बैंकको नाफा घट्यो, चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै
नबिल बैंककाे खुद नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ६.५१ प्रतिशतले घटेको हो ।
राष्ट्र बैंकमा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)
नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।