बैंक/ बिमा

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ...

ग्लोबल आइएमईका १११ शाखाले एकैसाथ आयोजना गरे वित्तीय साक्षरता कार्यक्रम

बैंकद्धारा आयोजित विभिन्न कार्यक्रमहरूमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा-युवतीहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र विक्री खुला

निष्काशन भएको २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) बैंकले व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई विक्री गर्नेछ । बाँकी १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पााउनेछन् ।

न्यून तरलताको संकट टार्न रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । बुधबार जारी हुने रिपो कात्तिक ३ गते परिपक्व हुनेछ ।

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २८६ पुग्यो

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

न्यून तरलताको संकट टार्न रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

गण्डकी प्रदेशमा कृषि क्षेत्रमा २६ अर्ब ३७ करोड कर्जा प्रवाह, ३७ प्रतिशत कास्कीमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययनअनुसार कृषि कर्जामा २६ अर्ब ३७ करोड प्रवाह भएको छ । जुन २०७७ असार मसान्तको तुलनामा ५७.१ प्रतिशतले बढी हो ।

लुम्बिनी विकास बैंकले लाभांश संशोधन, बोनस दर बढ्यो

बैंकले यसअघि सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७१ प्रतिशत नगद गरी कुल १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो।

ग्लोबल आइएमई बैंकद्वारा देशव्यापी डिजिटल बैकिङ अभियान शुभारम्भ

कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, बाग्मती प्रदेश प्रमुख धोज साउद, बाग्मती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ्ग प्रबन्धक मनिन्द्रराज जोशी तथा बैंकका अन्य पदाधिकारीहरु एवम् बनेपाका स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रथम बीमा शुल्कमा नेपाल लाइफको अग्रता

पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।