परिसंघको अध्ययन भन्छ-‘सीडी अनुपात लागू गर्न बैंकहरुलाई समय नदिँदा तरलता अभाव’
नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।
लघुवित्तहरुको कर्जा लगानी ४ खर्ब ३० अर्ब नाघ्यो, ४५ प्रतिशत कृषिमा
लघुवित्त संस्थाहरुले कर्जा लगानी ४ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
बीमा कम्पनीको चुक्ता पुँजीको सीमा बढ्यो, जीवनको न्यूनतम ५ अर्ब
। नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीको आकार, व्यवसायीक दायरा बढिरहेकाले पुँजी वृद्धि अत्यावश्यक रहेको भन्दै पुँजी वृद्धि गरिएको समिति स्रोतले बताएको छ ।
१५ अर्ब २५ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल
नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।
गरिमा क्यापिटलले १५.६५ प्रतिशत नगद लाभांश दिने, दिपक पाण्डेय अध्यक्ष निर्वाचित
गरिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १५.६५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
मुद्दती निक्षेपको ब्याजदर यथावत् राख्ने बैंकर्स संघको निर्णय, अब संस्थागतको घट्ने
राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।
आयात प्रतिबन्धित वस्तुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । १० वस्तुमा लगाएको आयात प्रतिवन्ध मध्ये ६ वटा वस्तुको हटाउँदै ४ वस्तुमा भने यथावत राखको थियो ।
वाणिज्य बैंकले पुसमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने
अहिले बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधरण बचतमा कम्तीमा ७.१३३ प्रतिशत ब्याज दिँदै आएका छन् ।
सिबिफिनको नयाँ कार्य समिति चयन, नेतृत्वमा पवन गोल्यान
परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन्।