बैंक/ बिमा

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

समीक्षामार्फत २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।

२९ अर्ब १३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, आइतवार बोलकबोल

नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनेको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।

सिटी एक्सप्रेस १७ औं वर्षमा, ब्राण्ड एम्बेस्डरमा जीतु नेपाल नियुक्त

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जीतु नेपालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । केन्द्रीय बैंकको नीतिअनुसार असोज महिनाको १ गतेदेखि लागू हुने नयाँ ब्याजदर बैंकहरुले भदौ मसान्त अर्थात् भदौ ३१ गते सार्वजनिक गरेका हुन् ।

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता

ग्लोबल आईएमई बैंकले कर्जा नोक्सान ग्यारेन्टीसम्बन्धी सम्झौता गरेको छ । बैंकले नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग यस्तो सम्झौता गरेको हो ।

ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुमन पोखरेल नियुक्त

बैंक संचालक समितिको आइतबार बसेको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

एनएमबि बैंकले यो पटक लाभांश नदिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो। गत आर्थिक वर्ष २०७९८० मा बैंकले ८ दशमलव २५ प्रतिशत नगद...

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब प्रिमियम, कुनले कति ?

नेपाली जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निरन्तर आफूलाई अग्रपंक्तिमा राख्दै आएको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ ।

नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैङ्कद्वारा प्राचीन कलाकृति समावेश क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन्।