बैंक/ बिमा

ग्लोबल आईएमई बैंकको रेटिङ बढ्यो, कर्जा जोखिम न्यून

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला रहने

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०८८ क’को ब्याज भुक्तानी सहजहोस् भनेर शनिबार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तरलताको संकट टार्न १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

बैंकर्स संघमा अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मंगलबार भएको संघको साधारणसभाले आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो नयाँ नेतृत्व चयन गरेको हो ।

एनआईसी एशिया बैंकले पायाे आइएसओबाट प्रमाणपत्र

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

भुक्तानी सेवा प्रदायकबीच कारोबार गर्न मिल्ने व्यवस्था हुँदै, राष्ट्र बैंकले दियो ६ महिनाको...

इसेवा, खल्ती जस्तै भुक्तानी सेवा प्रदायकबीच कारोबार गर्न मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । भुक्तानी प्रणालीबीच अन्तरआवद्धता कायम हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको छ ।

तीन जीवन बीमा कम्पनीलाई मर्ज हुन समितिको स्वीकृति

तीन जीवन बीमा कम्पनीहरुलाई एक आपसमा मर्ज हुन बीमा समितिले स्वीकृति दिएको छ ।

सेञ्चुरी बैंक प्रभुमा गाभिने समझदारी

सेञ्चुरी बैंक अन्ततः प्रभु बैंकमा गाभिने भएको छ । सेञ्चुरी बैंकलाई प्रभुले एक्वायर गर्नेबारे आइतबार समझदारी भएको हो । सेन्चुरी गाभिएका कारण बैंकको नाम ‘प्रभु’ रहने छ ।

डलरको मूल्य वृद्धि प्रभाव : जापानी येन ३२ वर्षयताकै कमजोर

जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर बनेको छ । अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको बीबीसीले जनाएको छ । प्रति अमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो। जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन्।

अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्यो, जवाफ दिने म्याद...

आचार संहिता विपरित लाइसेन्स वितरण गर्न लागेको भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई स्पष्टिकरण सोधेको छ ।