बैंक/ बिमा

प्रभु बैंकको सहकार्यमा बागलुङ नगरपालिकाले ल्यायो ‘नगरकी छोरी’ कार्यक्रम

२० वर्ष पछी सम्बन्धित व्यक्ति र छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने छन् ।

एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य सुधार

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७५.९३ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी पहल’

ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ ।

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

राष्ट्र बैंकले राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकको निर्देशनपछि निक्षेपको ब्याजदर संशोधन, कुन बैंकको कति ?

नेपाल राष्ट्र बैंक हस्ताक्षेपपछि बैंकहरुले निक्षेपको ब्याजदर परिमार्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेपछि राष्ट्र बैंकले संशोधन गर्न मंगलबार निर्देशन दिएको थियो।

दुई महिनामा ६ खर्ब ४८ अर्ब को अन्तर-बैंक कारोबार

काठमाडौं, ८ कात्तिक । चालू आर्थिक वर्षको दुई महिना ६ खर्ब ४८ अर्ब को अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा...

जागिरको खोजिमा हुनुहुन्छ ? बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो ।

राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटायो,अब एकदिनमा २५ हजार मात्र पठाउन पाइने

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्स)को सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।

मुद्दती निक्षेपमा १ अर्ब ९३ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ कराेड २६ लाख रुपैयाँ गरी कूल एक अर्ब ९३ कराेड २६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमार्फत भारतमा कारोबार गर्न सकिने

ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल-गेटवे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।