बैंक/ बिमा

७ दिनमै वाणिज्य बैंकहरूको निक्षेप १७ अर्ब घट्यो, सीडी रेसियो ८७.५८ प्रतिशत

वाणिज्य बैंकहरुको निक्षेप ओरालो लाग्न थालेको छ । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै बढेको निक्षेप कात्तिक लागेलगत्तै ओरालो लागेको हो ।

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंक लिमिटेड र नेपाल टेलिकम बीच सम्झौता भएको छ ।

आइएमईबाट पठाएको पैसा अब एसबीआई बैंकको जुनसुकै शाखाबाट झिक्न मिल्ने

काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंक बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत...

सिन्धु विकास बैंकले यसवर्ष लाभांश नदिने

सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तलाई कर्जा लगानी र लाभांश वितरणमा राष्ट्र बैंकको अंकुश

लघुवित्त संस्थाहरुले अन्धाधुन्ध र मनपरी कर्जा प्रवाह गरेकोभन्दै गत फागुनदेखि एउटा लघुवित्तले एउटा लघुवित्तले मात्र ऋण दिन पाउने व्यवस्था गरेको थियो । साथै, एउटा व्यक्तिलाई अधिकतम ७ लाखभन्दा बढी ऋण दिन नपाउने व्यवस्था गरेको थियो ।

प्रभु लाइफको लाभांश घोषणा

प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालू खातामा १ खर्ब ७९ अर्ब

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो।

अब सवारीसाधन कर्जा लिन सहज हुने, राष्ट्र बैंकले जोखिम भार १००%मा झार्यो

प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १ सय प्रतिशत कायम गरेको हो ।

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

ञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । फाइनान्सले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल फाइनान्सका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित

एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा बैंकलाई उक्त सम्मान दिइएको हो ।