बैंक/ बिमा

कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन गरिंदै

आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंक भदौ १ गते सोमबारदेखि लागू हुने गरि कर्जा तथा निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

केन्द्रीय बैंकले ९१ दिनको लागि जारी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल मंसिर ८ गते परिपक्व हुनेछ ।

आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

उक्त चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपियाँ ७५ पैसा बराबरको बोनस शेयर र ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार १ सय ७१ रुपियाँ २५ पैसा नगद लाभांश प्रस्ताव गरिएको हो ।

ग्लोबल आइएमई बैंकद्वारा ३ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ ।

युनाइटेड फाइनान्सले लाभांश नदिने

कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको २५५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने

एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।

बैंकहरूकाे नाफा २५ प्रतिशत घट्ने, स्प्रेड परिमार्जनमा बैंकर्सकाे आपत्ति (विज्ञप्ती सहित)

काठमाडौं, २२ साउन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) गणना विधि (शुत्र) परिमार्जन गरेकोमा बैंकर्स संघले आपत्ति जनाएको छ । अहिलेकै अवस्थामा नयाँ व्यवस्ता लागु भए बैंकको नाफा...

एटीएम ह्याक गरी पैसा लुट्ने अर्का एक चिनियाँ विमानस्थलबाट पक्राउ

काठमाडाैं, १६ भदाै । नेपालका विभिन्न बैंकहरूकाे एटिएम प्रणाली नै ह्याक गरी कराेडाैं रूपैयाँ चाेरी गर्ने चिनियाँ गिरोहका एक अर्का व्यक्ति पनि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार आइतबार राति...

एनआईसी एशिया बैँकको नयाँ शाखा रसुवाकाे स्याफ्रुबेसीमा

काठमाडौँ, ६ मंसिर । एनआईसी एशिया बैँकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु...