बैंक/ बिमा

चैत र वैशाखमा ७५ अर्ब ४८ करोड रेमिट्यान्स, गत वर्षभन्दा ४७ प्रतिशत कम

नेपालमा लकडाउनको अवधि चैत र वैशाख दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री

अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहकले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन

संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्‍नसमेत निर्देशन गरिएको छ ।

नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाही

पहिलो त्रैमासमा ३ पटकसम्म सनराइज र मेगा वैक काराबाहीमा परेका छन् । राष्ट्र बैंकले कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको २० लाख रुपैयाँ जरिवाना गरेको छ।

अशोक लेलैण्डको गाडी किन्दा गण्डकी विकास बैंकको ७० प्रतिशत कर्जा सुविधा

काठमाडौं, १७ साउन । आइएमई ग्रुपद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंकबीच सम्झौता एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र आईएमई मोटर्सको तर्फबाट...

वित्तीय पहुँच ६१ प्रतिशत पुग्यो, १ करोड ८० लाख नेपालीको निक्षेप खाता

काठमाडौं २९, असोज । नेपालको कुल जनसंख्याको करिब ६१ प्रतिशतको बैंक खाता पुगेको छ । राष्ट्र बैंकले गरेको वित्तीय पहुँच स्थिति अध्ययनले उक्त कुरा देखाएको हो । प्रतिवेदनले कुल जनसंख्याको ६०.९ प्रतिशतमा वित्तीय पहुँच...

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

काठमाडौं, ९ माघ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण...

‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ योजना शुरू, शतप्रतिशत कर्जा पाइने

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ ।

मानुषी लघुवित्तको विक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैकिङ

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर निष्काशन (आईपीओ)को जिम्मा नेपाल एसबीआई मर्चेण्ट बैकिङले पाएको छ ।

इन्भेष्टमेण्ट बैंक र वायरबार्लीवीच रेमिट्यान्स सम्झौता

विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहयोग गर्न नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्ली वीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता भएको छ ।