६ महिनामा धेरै नाफा कमाउने ग्लोबल आइएमई, कुन बैंकले कति कमाए ?
गत आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढाएका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले कमाएका छन् । बैंकहरूको नाफा २ अर्बभन्दा बढी छ ।
वित्तीय पहुँचमा पुरुष सरह महिला व्यवसायी
बैंकबाट २३ दशमलव ९ प्रतिशत महिला सञ्चालित व्यवसायले कारोवार गरेको छ । यता पुरुषको हकमा ३९ दशमलव ६ प्रतिशत वित्तीय कारोवार बैंकबाट र दोश्रोमा २९ दशमलव ३ प्रतिशत पुरुष व्यवसायीले सहकारीबाट यस्तो सुविधा लिएको पाइएको छ ।
आईएमई र जीएमई रेमिटेन्सको कारोबार नेपाल क्लियरिङ्ग हाउसवाट
काठमाडाैं, २७ बैशाख । जीएमई रेमिटेन्स र आईएमईका ग्राहकले नेपाल क्लियरिङ हाउसमार्फत एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीमार्फत सिधै बैंक खातामा जम्मा हुने गरी कारोबार गर्न सक्ने भएका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न...
मेगा बैंककाे मुनाफा १ अर्ब ७१ कराेड
काठमाडाैं, २९ साउन । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन...
आईएमई लाइफ दोस्रो वर्षमा, ९१ करोड बिमा संकलन
काठमाण्डौं, १ भदौ । आइएमई समूहद्वारा प्रवर्द्धित आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायीक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ ।
कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा...
एनआईसी एशिया क्यापिटललाई ‘आईएसओ सर्टिफाइड’ प्रमाणपत्र
काठमाडौं, ११ मंसिर । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५ सर्टिफाइड’ प्रमाणपत्र प्राप्त गरेको छ ।
यससँगै एनआईसी एशिया क्यापिटल आईएसओ ९००१ः२०१५ सर्टिफाइड प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बन्न सफल...
कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउ
काठमाडौं, २० पुस । कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरंगको रंगेली नगरपालिका २ का...
स्वावलम्बन लघुवित्तद्धारा कोरोना कोषमा थप १ करोड ३२ लाख सहयोग
वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको छ ।
सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर
सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर, ८.९ प्रतिशत नगद लाभांश दिने
नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।