बैंक/ बिमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?

बैंकले सार्वजनिक गरेको सूची अनुसार नयाँ वर्ष, मजदूर दिवस, बुद्ध जयन्ति, जनैपूर्णिमा, संविधान दिवस, दशैं, तिहार लगायत विभिन्न चाडपर्व र दिवसका दिन बैंक बन्द हुने छन् ।

साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने

काठमाडौं, १० फागुन । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले तनहुँ जिल्ला भानु...

महालक्ष्मी विकास बैंक साफा अवार्डद्धारा सम्मानित

काठमाडौं, १७ मंसिर । सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (SAFA) द्वारा महालक्ष्मी विकास बैँकलाई सम्मान गरेको छ । दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक...

लक्ष्मी बैंकले ६ महिनामा कमायो ९० करोड ३० लाख नाफा

काठमाडौं, १४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले नाफा बढाएको छ । पुस मसान्तसम्ममा लक्ष्मी बैंकले ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही...

लाइसेन्स भएका गैर बैकिङ संस्थासँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कामका लागि राष्ट्र बैंकबाट अनुमति पाएका त्यस्ता संस्थासँग मात्र सम्झौता गर्न सूचना जारी गरिएको छ । राष्ट्र बैंकले नौवटा भुक्तानी सेवा सञ्चालक र १४ वटा सेवा प्रदायकलाई लाइसेन्स प्रदान गरेको छ ।

सेञ्चुरी बैँकद्वारा थ्री डी सेक्यूर भिसा डेबिट क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

काठमाडौं, २३ साउन । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा इजलेन्ट टेक्नोलोजी इन्डियासंगको सहकार्यमा थ्री डी सक्कयूर सेवा प्रारम्भ गरेको हो । सो सम्झौता अनुसार...

मेगा बैंकले शुरु गर्‍यो ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् ।

दुई अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल दिउँसो २ बजे

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने

निर्देशिकामा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिने जनाइएको छ ।

मेगा बैंकको नाफा ३६ प्रतिशत बढ्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आवको सोही अवधीको तुलनामा ३५.९५ प्रतिशतले बढी हो ।