शुक्रबार पनि चेक क्लियरिङ गर्न राष्ट्र बैंकको निर्देशन
अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ र १२ः३० बजे नियमित क्लियरिङ सत्र सञ्चालन गर्नुपर्ने केन्द्रिय बैंकले निर्देशन दिएको छ ।
कनेक्ट आइपीएसको नयाँ ग्राहक बनेमा १०० रुपैयाँ सितैमा पाइने
काठमाडौं, ६ जेठ । नेपाल क्लियरिङ हाउसले ‘कनेक्ट गर्नुहोस रु १०० पाउनुहोस्’ अफर ल्याएको छ ।
नयाँ ग्राहकहरुका लागि लक्षित सो अफर यही जेष्ठ १ देखि सुरु गरिएको क्लियरिङ हाउसले बताएको छ ।
अफर अन्तर्गत कनेक्ट...
एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता
काठमाडौं, १५ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच सम्झौता भएको छ ।
सम्झौता बमोजिम एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म...
सानिमा बैंकको ‘डबल सौगात’
काठमाडौं, १५ पुस । सानिमा बैंक लिमिटेडले नयाँ वर्ष २०२०को अवसरमा विशेष योजनास्वरुप आफ्ना सेवाहरुमा विभिन्न छुट प्रदान गर्ने भएको छ ।
बैंकले ग्राहकलाई लक्षित गर्दै तीन दिनको लागि आफ्नो डेबिट कार्ड र मोबाइल बैंकिङ...
अजोड इन्स्योरेन्सको आधारभूत निर्जीवन बीमा तालिम
काठमाडौं, २२ पुस । अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था...
बैंकहरुलाई स्प्रेड दर कार्यान्वयनमा थप दबाब, राष्ट्र बैंक पुरानो नीतिबाट पछाडि नहट्ने
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा कतिपय सहुलियतको व्यवस्थाका कारण त्यसै पनि अप्ठ्यारो अवस्थामा पुगेका बैंकहरुले लामो समयदेखि माग राख्दै आएका कर्जा तथा निक्षेपको भारित औसत ब्याजदर(स्प्रेड दर) ५ प्रतिशतसम्म कायम गराउनुपर्ने माग गर्दै आएका थिए ।
एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज
अब ग्राहक महानुभावहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।
कोभिडको मारमा परेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमा कर्जा दिने
काठमाडौं, ७ साउन । कोभिडको मारमा परेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ । बैंक १०औं वर्ष पार गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार बैंकले उक्त घोषणा गरेको हो...
सोसल मिडियाबाट कसैले पैसा मागे नदिनु-बैंकर्स संघ
संघले आइतबार सूचना जारी गरी सामाजिक सञ्जालमा नक्कली अकाउन्ट खोली सहयोगमा पैसा माग्ने काम भइरहेको भन्दै सचेत बन्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
कुन बैंकको लाभांश कति ? यी बैंकले शेयरधनीलाई बनायो उत्साहित
लाभांश घोषणा गर्ने अधिकांश बैंकहरुले बोनस सेयर र नगद दुवै लाभांश घोषणा गरेका छन् । यो वर्ष सबैभन्दा बढी लाभांश नबिल बैंकले दिएको छ । बैंकले ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।