जीवनशैली

महान खेलाडी मेसीको भव्य बिदाई

विश्व फुटबलका महानतम खेलाडीमध्येका एक लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट भावुक र सुखद बिदाइ लिएका छन्।

२ हप्ता अगाडि

प्रशिक्षक जोर्गे जेसुससँगको विवादका कारण क्याम्प छाेडेकाे खुलासा

क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प अचानक छाड्नुको कारण खुलाएका छन्।

२ हप्ता अगाडि

राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराइदै

राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि सुरक्षित, मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक...

२ हप्ता अगाडि

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ तयारी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ।

२ हप्ता अगाडि

दाउन्ने दुर्घटनामा मृतक संख्या ६ पुग्यो, घाइते र मृतक एकको खुल्यो पहिचान

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

२ हप्ता अगाडि

बाढी प्रभावित पाँच अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

योजनाअन्तर्गत अब ती पाँच बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण र आवश्यक हेरचाहको जिम्मेवारी राज्यले लिनेछ।

२ हप्ता अगाडि

आज यी जिल्लामा बाढी र पहिरोको जोखिम

आज पनि पश्चिम नेपालका लुम्बिनी र गण्डकी प्रदेशमा बाढी र पहिरोको जोखिम अत्यधिक रहेको पाइएको छ ।

३ हप्ता अगाडि

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आरम्भ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ ।

३ हप्ता अगाडि

घरभित्रकाे फाेहाेर बाहिर ननिकाल्न महानगरकाे अनुराेध

काठमाडौं महानगरपालिकाले घरभित्रकाे फाेहाेर बाहिर ननिकाल्न अनुराेध गरेकाे छ।

३ हप्ता अगाडि

वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुनसक्ने पूर्वानुमानपछि सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारी...

३ हप्ता अगाडि
1 2 3 4 … 728