अटो

मापसे गरेर सवारी चलाउँदा वैशाखमा १२४ दुर्घटना, १२ जनाको मृत्यु

गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने...

५ महिना अगाडि

राज्य कोषबाट दोहोरो सुविधा लिनेविरुद्ध कडा सरकार

राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई...

५ महिना अगाडि

धादिङ बस दुर्घटनामा कम्तिमा १७ को मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

८ महिना अगाडि

नवलपरासीमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् ।

८ महिना अगाडि

अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

८ महिना अगाडि

बढ्याे डिजल र मट्टीतेलको मूल्य

नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।

८ महिना अगाडि

चितवनमा मोटरसाइकल नहरमा खस्दा एकको मृत्यु

भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

८ महिना अगाडि

नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु

वलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

९ महिना अगाडि

कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

९ महिना अगाडि

घट्याे पेट्रोलियम पदार्थको मुल्य, बिहिवार देखि लागु

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको छ ।

९ महिना अगाडि
1 2 3 4 5 … 72