बुढीगण्डकी तथा यसका सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ।
चुमनुब्री गाउँपालिका वडा नं। ६, चुम्चेतका वडा सदस्यबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार विङ्गिलुङ खोलामा सुरु भएको बाढी श्यार खोला हुँदै बुढीगण्डकी नदीमा मिसिएको थियो।
गोरखा, २५ असोजः चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष...
गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आउँदा गोखाका विभिन्न बजार बगेका छन् ।
पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) सडक भासिएकोले पृथ्वी राजमार्ग अवरुद्द छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् ।
रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ।
आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ ।
पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.