Tag: अमेरिकी

जब दुई विमान अमेरिकाको आकासमै ठोक्किए….

अमेरिकामा दुई विमान आकासमै ठोक्किएका छन् । यो घटना अमेरिकी राज्य डलासमा एयर शोका दौरान भएको हो । घटनामा द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । दुर्घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।