Tag: आन्तरिक हवाई उडान

दशैंमा हवाई टिकट पाउनै मुस्किल, ८० प्रतिशत अग्रिम बुकिङ

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् ।