Tag: इन्डोनेसिया

इण्डोनेसियाको रंगशालामा भएको हिंसामा मारिनेको संख्या १७४ पुग्यो

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्।

इण्डोनेसियामा फुटबल खेलका दौरान भएको हिंसामा १२९ मारिए

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तिमा १२९ जना मारिएका छन् । १८० भन्दा बढी घाइते छन् । मृतकको संख्या अझै बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएका छद्धन् । समाचार एजेन्सी एएफपीले जनाए अनुसार हारेको पक्षले मैदानमै छिरेर आक्रमण गरेको थियो ।