Tag: काठमाडौँ महानगरपालिका

थापाथली झडपमा नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।

एक वर्षमा कामपाको खर्च ७ अर्ब ३१ करोड, विगतका कमजोरी दोहोरिन...

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरेकी हुन् ।

कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह, नछुट्याउनेलाई...

काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । महानगरवासीलाई सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो ।

काठमाडौं महानगरमा विनियोजित बजेटको ५ अर्ब ७१ करोड खर्च, शिक्षामा ८४...

यसमा चालुतर्फ ३४.८७ प्रतिशत, कार्य सञ्चालनतर्फ २७.२३ प्रतिशत र पुँजीगततर्फ ३७.९ प्रतिशत खर्च भएको हो । सभा गृहमा सम्पन्न समीक्षामा विभाग, सचिवालय, आयोजना र इकाइ गरेर २८ वटा प्रस्तुतिकरण गरिएका थिए ।

उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन, अझै केही...

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।

प्रविधिमैत्री सिकाइमा काठमाडौं महानगर, ‘एक शिक्षक, एक ल्यापटप’ अभियान

महानगरपालिकाले प्रविधिमैत्री सिकाइमा जोड दिंदै यस्तो अभियान थालेको वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए ।

महानगरले नमूना परियोजना अन्तर्गत २५ वटा सामुदायिक विद्यालयमा आविष्कार क्लव सञ्चालन...

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) ...

महानगर दिवसको अवसरमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्छौं– मेयर शाक्य

काठमाडौं, २८ मंसिर । काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । आइतबार २६ औं काठमाडौँ महानगर...

‘सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा’- प्रमुख...

स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण काठमाडौं ५ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण...