Tag: जनकपुर–जयनगर

जनकपुर-जयनगर रेल सेवा आजबाट चार दिनसम्म बन्द

नेपालको एक मात्र रेल जनकपुर–जयनगर रेल आजबाट बन्द भएको छ । रेल आगामी चार दिनसम्म बन्द रहने रेल्वे कार्यालयले जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ।