Tag: झुनझुनवाला

भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको अल्पायुमै निधन

भारतीय शेयर बजारका बादशाह मानिने राकेश झुनझुनवालको अल्पायुमै निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुख व्यक्त गरेका छन् ।