Tag: तरकारी

वर्षायाममा भूलेर पनि काँचो नखानुहोस् यी तरकारीहरू, निम्त्याउँछ संक्रमण

सलाद र तरकारी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ तर वर्षायाममा काँचो तरकारी वा सलाद खानु हुँदैन । यसले तपाईलाई धेरै समस्या निम्त्याउँछ सक्छ। कतिपय तरकारी यस्ता हुन्छन् जसलाई पकाएर खाँदा पनि धेरै रोग लाग्न सक्छ ।

मौसमी तरकारीको भाउ घट्यो, खुद्रा बजारमा दोब्बर महंगो

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।

निषेधाज्ञापछि तरकारी,फलफूलको मूल्यवृद्धि, कागती ९० रुपैयाँ बढ्यो

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार प्रतिकेजी १० देखि ९० रुपैयाँसम्म वृद्धि भएको छ ।

यो वर्ष तरकारी उत्पादन घट्ने, फलफूल बढ्ने

चालु आर्थिक वर्षमा तरकारीको उत्पादन घट्ने भएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ ले तरकारीको उत्पादन ४.३ प्रतिशतले घटेर ४० लाख ८९ हजार टन रहने प्रक्षेपण गरेको हो ।

भिड कम गराउन नयाँ रणनीति, अब पार्टी प्यालेसबाट तरकारी

व्यापारीका लागि पानी,बिजुली शैचालयको अवश्यक देखेर पार्टी प्यालेसको बाहिरी क्षेत्रबाट तरकारीको बेचबिखन थालेको जनाइएको छ । लकडाउनको समयमा कालीमाटी तरकारी बजारमा भिड बढेपछि स्थानीय प्रशासनले तरकारी बिक्री गर्न रोक लगाएको थियो।

अस्वभाविक मुल्य बढाउने कालीमाटी र बल्खु तरकारी बजारका १९ व्यापारी कारवाहीमा

काठमाडाैं, ३ साउन । सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको...

प्राविधिक भन्छन्ः भारतीय भन्दा नेपालकै तरकारीमा बढी विषादि हुन्छ

काठमाडौं, २७ असार । कालिमाटी तरकारी बजार स्थित केन्द्रिय कृषि प्रयोगशालाका प्राविधिकले भारतबाट आएका तरकारीमा भन्दा नेपालमै उत्पादन हुने तरकारीमा बढी भेटिएको बताएका छन्...