Tag: त्रिदेशीय स्थलमार्ग परियोजना

सडक निर्माणमा साढे छ दशक पुरानो शैली

त्रिभुवन राजपथनिर्माण भएको साढे छ दशकपछि निर्माण गरिने सडक पनि उस्तै मोडेलमा बनाउनु कुनै पनि अर्थमा उचित हुँदैन । आखिर केहीवर्षमै घुम्ती काट्ने र लामापुल बनाएर सडक सोझ्याउने कार्य गर्नु नै पर्ने छ भने अहिले नै केही लागत बढाएर त्यो काम किन नगर्ने ?