Tag: दु:खी देश

दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७. १८ अंक पाएर दु:खी देशहरुको ६३ औं सूचीमा परेको छ ।