Tag: दोर्दीखोला जलविद्युत

दोर्दीखोला जलविद्युतको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख १ हजार ९७७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ९ जनाले ११ कित्ता सेयर पाएका छन् । १३ लाख बढीको भने हात रित्तो भएको छ ।