Tag: नेकपा (माओवादी केन्द्र)

‘प्रचण्ड’ अस्थिर कि गतिशील, किन फेर्दै हिड्छन् चुनावी मैदान ?

विगतमा एमालेको सानका रुपमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भूषालसहितको ठूलो बैचारिक समूह अहिले एमालेमा छैन । एमाले पार्टी नीति, विधि र संस्थागत निर्णयका आधारमा चल्दैन । केपी ओलीको आदेशका भरमा चल्छ ।