Tag: नोबेल पुरस्कार

साहित्यतर्फको नोबल पुरस्कार एनी एनाक्सलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सले पाएकी छिन् । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक क्लिनिकल एक्युटीमा कैयौँ लेख लेखेको बताइएको छ ।

रसायन शास्त्रको नोबेल पुरस्कार पाउने तीन जना को हुन ?

रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको छ।

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाउने पाबो को हुन् ?

चिकित्सा शास्त्रतर्फको सन् २०२२ को नोबेल पुरस्कार घोषणा भएको छ । पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले पाए । ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाएका हुन् ।

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई

काठमाडौं । यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले अमेरिकाका...