Tag: पठाओ

चितवनमा ‘पठाओ’ असोज ८ गते देखि शुरु हुने

असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा पठाओमा आयो बीमा सुविधा, के छन् प्रावधान ?

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ पठाओले बीमा सुविधा शुरु गरेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो।

निजी सवारी सार्वजनिक रूपमा प्रयोग नगर्न सरकारको निर्देशन, निशानामा टुटल-पठाओ

यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको सेवा धरापमा परेको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएसंगै यी दुवैको सेवा धरापमा परेको हो ।