Tag: प्रचण्ड

‘प्रचण्ड’ अस्थिर कि गतिशील, किन फेर्दै हिड्छन् चुनावी मैदान ?

विगतमा एमालेको सानका रुपमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भूषालसहितको ठूलो बैचारिक समूह अहिले एमालेमा छैन । एमाले पार्टी नीति, विधि र संस्थागत निर्णयका आधारमा चल्दैन । केपी ओलीको आदेशका भरमा चल्छ ।

जनता जागिसके अब के.पी प्रवृत्तिलाई छुट दिदैनन् : प्रचण्ड

ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने पनि प्रचण्डले बताए । अब केपी प्रवृत्ति प्रति उदार नहुने पनि उनले बताएका छन् ।