Tag: बालेन्द्र साह

नवनिर्वाचित मेयर बालेन्द्रसँग अन्तर्वार्ता-‘फोहरको दीर्घकालीन समाधान कसरी निकाल्नुहुन्छ’?

अहिले नुवाकोटको सिसडोलमा ‘डम्पिङसाइट’ छ । ‘इन्सिनरेटर सेल’ राखेर बञ्चरेडाँडामा बनाइएको नयाँ डम्पिङसाइट अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । त्यसको अनुगमन महानगर र भौतिक पूर्वाधार मन्त्रालयबाट पनि भएन ।