Tag: बीमा

लेखापरीक्षण नगरी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लाभांश...

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजको मितिदेखि सुरु भइ २०८० वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन...

निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्न सरोकारवालाहरु सहमत भएका छन् ।

वार्षिक १५ लाख सवारी साधनको बीमा, कुल दर्ता सवारी संख्या साढे...

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार गत वर्षसम्म मुलुकभर ३५ लाख ३९ हजार ५ सय १९ सवारी साधन दर्ता भएका छन । ती मध्ये सबैभन्दा बढी वाग्मती अन्चलमा दर्ता भएको छ ।